Monday, June 28, 2021

Axix - Mero Prem lyrics

Mero Prem

Axix

GENRE
Pop
[Verse 1]
पाइला सार्दा सार्दै जीवन थाकिसक्यो
विश्वासको हातले तिमीले आँगाल्यौ
हारी सकेको यो मेरो मुटु
दुई शरीर एक आत्मा तिमीले बनायौ
तिमीले...
हो तिमीले... (तिमीले)

[Verse 2]
यदि माया नशा हो भने
मलाई यही भ्रममा छोडि देऊ
सारा संसारले आँखा फेरोस्
मलाई तिम्रो नयनमा बस्न देऊ

[Chorus]
यो गीत... तिम्रै लागि हो
मेरो प्रेम...को कोसेली हो
यो धुन... तिम्रै लागि हो
मेरो प्रेम...को उपहार हो
मेरो प्रेम

[Bridge]
रा री रा री रा रा रा रा
रा री रा री रा रा रा रा
रा री रा री रा रा जीवन रहे सम्म
रा री रा री रा रा रा रा
रा री रा री रा रा रा रा
रा री रा री रा रा जीवन रहे सम्म
[Chorus]
यो गीत... तिम्रै लागि हो
मेरो प्रेम...को कोसेली हो
यो धुन... तिम्रै लागि हो
मेरो प्रेम...को उपहार हो
मेरो प्रेम
मेरो प्रेम....
मेरो प्रेम

Related songs

Playing Games Silky Ghost I CarryRaise Hell MatyldaJarle Skavhellen DramaqueenEmil M. H. WRATH OUT DA SOUTHSLYYE Kendimi Sende Buldumİkiye On Kala LabiosoDalú DeadlockArol Denver MotorcadeSkillibeng In TheoryGrace Tena

No comments:

Post a Comment

宮野真守 - 1/13 lyrics

1/13 宮野真...